भेरी अस्पतालमा कोरोना संक्रमित
भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु
स्वास्थ्य
Clock १४ कार्तिक २०७८ | १ मिनेट पाठ
भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु
नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस