अहिले फेरि नेतृत्वमा पुष्पकमल दाहाल नै भए पनि सरकारमा बस्नेहरू फेरिएका कारण आफैँ नेतृत्वको अघिल्लो सरकारका बेला बनेको आयोग पुनः खारेज भएको छ। र, अर्को बनाउने सुरसार कसिएको छ।
टीकापुर नगरपालिकामा रहेका भूमिहीनलाई आफ्नो पक्षमा पार्न भूमिसम्बन्धी समस्या समाधान आयोगका दुई पक्ष सक्रिय देखिएका छन्। आयोगका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश प्रतिनिधि अगस्त अधिकारी र कैलाली जि...
‘भूमिसम्बन्धी समस्या समाधान आयोग’का अध्यक्ष देवी ज्ञवालीले देशभरका १४ लाख सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या टुंगो लगाउने चटारो आईलागेको बताएका छन् ।