भासिएकै सडकमा
भासिएकै सडकमा कालोपत्र
समाज
Clock २० भदौ २०७८ | १ मिनेट पाठ
भासिएकै सडकमा कालोपत्र
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ। कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ। अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस