सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ।
सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
४२औं मिनेटमा इटिने कापोईले गोल गर्दै अग्रता दोब्बर बनाए। ५१औं मिनेटमा अर्नौटले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियाललाई स्पष्ट जितततर्फ अग्रसर गराए। तर, त्यसपछि एटलान्टाले लगातार दुई गोल फर्काउँदै चु...