भारतमा दैनिक संक्रमण
भारतमा दैनिक संक्रमण र मृत्युमा केही कमी
अन्तर्राष्ट्रिय
Clock ०२ जेष्ठ २०७८ | १ मिनेट पाठ
भारतमा दैनिक संक्रमण र मृत्युमा केही कमी
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस