महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन्।
जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन्। पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन...
भरतपुर महानगरपालिकाको बुधबार सम्पन्न छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १५ करोड रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।