भजनी, लम्कीचुहा र बर्दबगोरिया
कैलालीका विभिन्न ठाउँमा आगलागी,पशुचौपाया मरे
समाज
Clock १३ वैशाख २०८१ | २ मिनेट पाठ
कैलालीका विभिन्न ठाउँमा आगलागी,पशुचौपाया मरे
कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ। बुधबार मात्रै भजनी, लम्कीचुहा र बर्दबगोरियामा आगलागीबाट लाखौँको धनमाल तथा पशुचौपायामा क्षति भएको जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस