पेशागत रुपमा सुरुमा शिक्षण पेशा रोजेका कवां शिक्षण पेशाबाट सेवा निवृत व्यक्ति हुन्। निवृत भएपछि व्यवसायिक जीवनसुरु गरेका कवां व्यवसायी र समाजसेवीसमेत हुन्।
भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ। सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो। साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। यहाँ सो पर्वको औपचारिक सुरुआत जन...
स्वागतको क्रममा प्रहरी उपरीक्षक श्रेष्ठले भक्तपुरमा आउनु पूर्व जिल्लामा कार्य गरेका अग्रजहरुसँग भक्तपुरको वस्तुस्थितिबारे जानकारी लिएको बताउँदै आफूले भक्तपुरमा क्रियाशील विभिन्न संघ सस्थाहरुसँग अन्तरक...
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेका मासु पसलहरुको बिहीबार अनुगमन गरियो । अनुगमनमा मासु पसलहरु सुधार हुँदै आएको पाइएको जनाइएको छ ।
भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सिएमसी) र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाको...
नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।
फागुन २३ गतेदेखि सुरु हुने ६५ वर्षमाथिका सम्पूर्ण सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिन भक्तपुरमा ४२ वटा खोप केन्द्र तोकिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले बिहीबार पत्रकारसँग गरेको...
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेले का अथर्व पालका लागि सोमबार दिन विशेष दिन बन्यो। करिब एक वर्षपछि स्कुल गएर पढ्न पाउनु पाउँदा उनी निकै खुसी भए। कोरोना भाइरससँगै गत चैत ६ गतेबाट बन्द भएको उनको स...
भक्तपुरमा नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याइएको छ। अथक प्रयासपछि नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास केन्द्र सञ्चालन गर्न सफल भएको भक्तपुर नगरपालिकाले दाबी गरेको छ। केन्द...
भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको सातौं नगरसभा बैठकमा नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरक...