आगामी दिनमा आफ्नो उद्देश्य बमोजिम निर्यातमुखी हस्तकलाको विकास एवम् पर्यटन प्रवर्द्धनमा ध्यान दिई स्थानीय उद्योग व्यवसायको विकासमा काम गर्ने योजना रहेको उनले बताए।
शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा १३.५६ प्रतिशत, सम्पदा संरक्षण तथाविकास निर्माणमा २.७३ प्रतिशत, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७० प्रतिशत, फोहरमैला व्...
‘कोभिड रोकथाम र नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइने छ।’
भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ। नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेका मासु पसलहरुको बिहीबार अनुगमन गरियो । अनुगमनमा मासु पसलहरु सुधार हुँदै आएको पाइएको जनाइएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुनेछ। शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार प्रतियोगितामा हालस...
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको च्याम्हासिहमा मासु पसलहरु अनुगमन गरियो। भोजमा चिकेन विंग्स खाएर धेरै जना विरामी भएको गुनासोको आधारमा अनुगमन गरेको जनाइएको छ। अनु...