ब्राजिलियन स्ट्राइकर नेइमार र फ्रान्सेली टोलीका स्ट्राइकर किलियन एम्बाप्पे
च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल
खेल
Clock ०१ असोज २०७८ | ४ मिनेट पाठ
च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल
साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस