‘पहिला कालीगण्डकीलाई हरेक कोणबाट संरक्षण गरौं। त्यसपछि बल्ल कुन रुपमा उपयोग गर्ने भन्ने योजना बनाउँला। उपयोगमा तानातान गर्ने तर संरक्षणमा चासो नदिने सरकारी रबैया हानिकारक छ।’
भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्तामा परेको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रसिद्ध विस्केट जात्रास्थलको छेउमा रहेको घाट क्षेत्र बेवास्तामा परेका कारण सबैतिर घाँंसे मैदान जस्तै बनेको छ...