यो आयोजना ६ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। बुटवलको राजमार्ग चौराहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘चार वर्षभित्र बुटवलदेखि नारायणघाटसम्म चार लेनको फराक...
ठेक्का सम्झौताको म्याद सकिन करिब ९ महिना बाँकी छँदा बुटवल–नारायणगढ चार लेन सडक जम्मा १२ प्रतिशत काम भएको छ। २०७५ को पुषमा ठेक्का सम्झौता भएको सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने भनिएको थियो।