बुङ्कुलुङको तरकारी
बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात
अर्थ
Clock २० कार्तिक २०७७ | २ मिनेट पाठ
बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात
ताप्लेजुङको फुङ्लिङमा उत्पादित तरकारी धमाधम झापातर्फ निर्यात हुन थालेको छ। फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङमा उत्पादित तरकारी झापाको बिर्तामोडतर्फ निर्यात हुन थालेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस