बिहान ११ बजेदेखि सुरु
माओवादी आठौँ महाधिवेशनः बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा
राजनीति
Clock १२ पौष २०७८ | १ मिनेट पाठ
माओवादी आठौँ महाधिवेशनः बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा
बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस