बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढीपहिरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
जिल्लाको मंगला गाउँपालिका–५, अर्मनको हिलावाङमा पहिरो जाँदा हिलबाङ खोला थुनिएको छ । अर्मनका पाखु सामुदायिक बनबाट खसेको पहिरोले एक्कासी ठाडो खोला थुनिएपछि स्थानीय त्रसित भएका छन् । करिब डेढघण्टा अगाडी प...
बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समिति...