बाढी र पहिरो
भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ३१ साउन २०८० | १ मिनेट पाठ
भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।
Whatsapp
श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजार बढी प्रभावित
अन्तर्राष्ट्रिय
Clock ३० असोज २०७९ | १ मिनेट पाठ
श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजार बढी प्रभावित
बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्।
Whatsapp
बाढी–पहिरोमा मृत्यु भएकाका परिवारलाई राहत
समाज
Clock १३ कार्तिक २०७८ | २ मिनेट पाठ
बाढी–पहिरोमा मृत्यु भएकाका परिवारलाई राहत
कात्तिक १ देखि ३ सम्म अविरल वर्षापछि आएको बाढी–पहिरोले जिल्लामा १५ जनाको निधन भएको थियो।
Whatsapp
सुदूरपश्चिममा बाढी र पहिरोले २ को मृत्यु १ बेपत्ता
समाज
Clock ०३ असार २०७८ | २ मिनेट पाठ
सुदूरपश्चिममा बाढी र पहिरोले २ को मृत्यु १ बेपत्ता
असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस