बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु ह...
नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्।