बहाना बन्यो कोरोना
बहाना बन्यो कोरोना : सडकमा पोखरी
समाज
Clock १५ असार २०७७ | २ मिनेट पाठ
बहाना बन्यो कोरोना : सडकमा पोखरी
दाङको भालुवाङ हुँदै प्युठान, रोल्पा जोड्ने मुख्य सडक समयमा मर्मत नहुदा समस्या सुरु भएको छ । हरेक वर्ष असार लागेपछि मर्मतमा जुट्ने सडक डिभिजन कार्यालयलाई यो वर्ष कोरोना कहर बहाना भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस