बलिउडका चर्चित अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्। उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको श्रीमती शायरा बानोले ई-टाईमसलाई जानकारी दिएकी छन्।
पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर चलेको छ त्यहाँको अवस्था फेरी भयावह बनेको छ यसले बिस्तारै तंग्रिदै गरेको बलिउड क्षेत्रमा पनि नराम्रो असर पारेको छ। यसैबीच बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्...
विगत केही दिन यता भारतको बिभिन्न भागहरुमा पुन कोरोनाका घटनाहरु बृद्धि भईरहेका छन्। अर्कोतर्फ कोरोना संकट पनि बलिउड उद्योगमा तीब्र छ। यसैबीच बलिउड अभिनेता आमिर खानलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ...
बलिउड अभिनेता अमिताभ बच्चनले आँखाको मोतियाबिन्दुको शल्यक्रिया गराएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार अमिताभले मोतियाबिन्दुको शल्यक्रिया गराएका हुन्।
७८ वर्षीय अमिताभले लेखेका छन्, ‘स्वास्थ्य अवस्था,शल्यक्रिया। योभन्दा बढी केही लेख्न सक्दिनँ।’ यद्यपि उनी कुन रोगसँग संघर्ष गरिरहेका छन् भन्ने खुलाएका छैनन्।