विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो। यसको लम्बाइ पाँच सय २५ मिटर छ। खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ।
धरानमा पनि साहसिक पर्यटनका पारखीहरु बढ्दो छ। यहाँ पछिल्लो वर्षहरुमा पोखरापछि व्यवसायिकरुपमा प्याराग्लाइडिङ शुरुवात भइसकेको छ भने धरानतर्फ पर्ने भेडेटारमा जिपलाइन पनि सञ्चालनमा छ
कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले आजदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ। पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन्...
पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट दुई दशमलव ५ किलोमिटर लामो केवलकार निर्माण गरिरहेको छ । कोरोना भाईरस संक्रमणले लकडाउन नहुँदो हो त आगामि दसैंमा यो केवलकार सञ्चालनमा आइसक्थ्यो ।
साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प सञ्चालनको तयारी भईरहेको छ । कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनले रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगत्तै बञ्जी सञ्चालनमा ल्याउने...