सरकारले फेवातालको मापदण्डभित्रका संरचना भत्काउने क्रममा शनिबार वाटरफ्रन्ट होटलको केही संरचना पनि हटाएको थियो। होटलका संरचना हटाएपछि होटलका लगानीकर्ता कर्ण शाक्यले आपत्ति जनाएका छन्।
स्थानीय तहको चुनावको मुखमा पोखराका सबै तालहरुको मापदण्ड घटाइएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिरहँदा पोखरा महानगरपालिकाले हतारहतार महानगर भित्रका सबै तालको मापदण्ड घटाएको हो।
पोखराको फेवातालको मापदण्ड मिचेर रातारात बनाईरहेका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ। फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व...