घोराही उपमहानगरपालिका-१४ झिंगौराका लोकेन्द्र रोका मगर नौ वर्षदेखि व्यावसायिक फूल खेतीमा छन्। वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूल खेतीबाट पूरा भएको छ।

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए। रु ५ लाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताए। गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो। ए...