फुङ्लिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरो
अवरुद्ध मेची राजमार्ग सञ्चालन
समाज
Clock १२ साउन २०८० | १ मिनेट पाठ
अवरुद्ध मेची राजमार्ग सञ्चालन
सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस