फराकिलो अन्तरले पराजित
फराकिलो अन्तरको हार
खेल
Clock ११ असोज २०७८ | १ मिनेट पाठ
फराकिलो अन्तरको हार
ओमानले नवौं मिनेटमा अग्रता लियो। फेमी सैदले ओमानलाई अग्रता दिलाएका थिए। ३०औं मिनेटमा ओमानले आफ्नो अग्रता दोब्बर पारेको थियो। ओमानका मोहसेन जाबरले बललाई जाली चुमाएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस