‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’
काठमाडौं उपत्यकाका तीन जिल्लाहरु क्रमशः काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच हुने बैठकमा निषेधाज्ञालाई कसरी व्यवहारिक बनाउने भन्ने विषयमा छलफल हुनेछ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई कोराना भाईरसको संक्रमण भएको छ । पिसिआर जाँच गर्दा रिजाललाई कोराना संक्रमणको पुष्टी भएको हो। रुघाखोकी र खोकी आउने लक्षण देखा परेपछि स्वाँव जाँचको...
बाँकेको ग्रामिण भेग नैरैनापुर कोरोना संक्रमण जोखिम हटस्पटको रुपमा पछिल्लो समय चिनियो । समुदायमा संक्रमण फैलिँदा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भयो । देशभरमा नै एक किसिमको नरैनापुरको बारेमा नराम्र...