धनगढीमा पुस ३ गतेदेखि जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा समूह ए मा रहेको प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको छ। समूह ए बाट यसअघि नै सेमिफाइनल पुगेका दुवबै टो...