प्रधानमन्त्री एकदिवसी पुरुष क्रिकेट प्रतियोगिता
लुम्बिनीले दियाे पुलिसलाई १८९ रनको लक्ष्य
खेल
Clock १७ कार्तिक २०७९ | १ मिनेट पाठ
लुम्बिनीले दियाे पुलिसलाई १८९ रनको लक्ष्य
कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस