प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। मन्त्रालय टुक्र्याउन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहवीच नवनियुक्त मुख्यमन्त...
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक व...
प्रदेश १ को सहकारी रजिष्ट्रार कार्यालय इटहरीले प्रदेश १ का १९ सहकारी संस्थालाई आर्थिक वर्ष २०७६।०७७ को लेखा परीक्षणसहितको वार्षिक प्रतिबेदन बुझाउन अन्तिम मौका दिएको छ।
प्रदेश १ मा बिहीबार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।