डेढ अर्ब रुपैयाँको नेपाली फिल्म उद्योगलाई वृहद् र फराकिलो बनाउन नेपाली डायस्पोराबाहेक पनि ठाउँ चाहिएका बेला अभिनेता प्रदीप खड्का र उनको टोलीले हिन्दी भाषीमाझ उपस्थिति जनाएका छन्।
पेप्सीले सुपरस्टार प्रदीप खड्कालाई सद्भावना दूत बनाएको छ। सुपरस्टार खड्कालाई पेप्सीले नेपालका नयाँ ब्राण्ड सद्भावना दूत बनाएको हो। योसँगै पेप्सीले नवीनतम ग्रीष्म प्रचार अभियान पनि अघि बढाएको छ।
उमेर सानै छ। तर जिम्मेवारी भने ठूलो। भर्खरै २१ मा टेकेका प्रदीप खड्का यतिबेला माल्दिभ्समा प्रशिक्षक छन्। उनले माल्दिभ्समा टेनिस प्रशिक्षण गराउँछन्। एक वर्षे सम्झौता अनुसार दसैं लगत्तै उनी माल्दिभ्स उड...