बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।
मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ।
मंगलबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थायी कमिटी सदस्य भुसालले प्रधानमन्त्री केपि शर्मा ओलीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाइ सदर गर्न नहुँने बताएका हुन । ‘प...