प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने, बजेट पारितको प्रस्ताव पनि आजै पेस हुने
प्रतिनिधि सभामा आज: प्रधानमन्त्रीले जवाफ दिने, बजेट पारितको प्रस्ताव पेस हुने
राजनीति
Clock १३ असार २०८० | १ मिनेट पाठ
प्रतिनिधि सभामा आज: प्रधानमन्त्रीले जवाफ दिने, बजेट पारितको प्रस्ताव पेस हुने
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको हो। आजको बैठकमा बजेट पारितका लागि विनियोजन विधेयक, २०८० पेस गर्ने कार्यसूची छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस