प्रजिअले गरे टोपी लगाएर स्वागत
दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा
समाज
Clock ०१ भदौ २०८० | ३ मिनेट पाठ
दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा
राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको एक टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस