कोरोना संक्रमण सुरु भएको दुई पुगेर तीवर्ष लाग्यो। यो बीचमा पर्यटन क्षेत्रले कहिले सुस्ताउने त कहिले ब्यूँतने प्रयत्न ग¥यो। संक्रमण सुरु भएपछिको दुईवर्ष पुरा अवधिमा पर्यटन क्षेत्रले जे जति सकस खेप्यो,...
पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले भने पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार पूरैदिन (२४ घण्टा) घण्टा खोल्ने तयारीमा सरकार रहेको बताएका छन्।
पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्ष स्वागतको अवसर पारेर अझै बढी आन्तरिक पाहुना पोखरा भिœयाउने तयारीमा व्यावसायी जुटेका छन्। आन्तरिक पाहुना भिœयाउन सके कोरोनाबाट थलिएको व्यवसाय अझ माथि उकासिने व्यवसा...
अंग्रेजी नयाँवर्षको अवसरमा यहाँ आयोजना हुने पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच...
यो पटकको २३ औं संस्करण पनि तीनदिन मात्र हुने आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले जनाएको छ। रेबानका अध्यक्ष लक्ष्मण बरालले २३ औं संस्करण पुस १५ देखि १७ गतेसम्म आयोजना गर्न थाले...
अघिल्ला वर्षसम्म पाँचदिन अवधि हुने महोत्सव अहिले घटाएर तीनदिनमा झारिएको छ । औपचारिकता र निरन्तरताका लागि मात्र यो पटक महोत्सव हुन थालेको आयोजकको भनाई छ ।
पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ ।