सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ।
पोखरा विमानस्थलबाट अहिलेसम्मकै सबैभन्दा बढी यात्रु यो पटक ओहोरदोहोर गरेका छन्। एकैदिन ३८ सयभन्दा बढी यात्रु विमानस्थलबाट ओहोरदोहोर गरेको विमानस्थलले जनाएको छ।
‘अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु यो पटक ओहोरदोहोर गरेका छन्। एकैदिन ३८ सय जना भन्दा बढी यात्रु विमानस्थल हुँदै आउ-जाउ गरे,’ सुवेदीले भने, ‘यसले हवाई यात्रुको संख्या बढिरहेको देखाउँछ।’ सूचना अधिकारी स...
निरन्तरको झरिले पोखराबाट सबै सहरसँगको हवाई सेवा बिच्छेद भएको छ। दुइदिनदेखि पोखराबाट कुनैपनि हवाई उडान हुन सकेको छैन। पोखरामा मंगलबार रातीदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन। त्यसले गर्दा हवाई सेवा प्...
विमानस्थलका अनुसार कोरोना संक्रमणका कारण हवाई उडान कम हुँदा आव २०७७/७८ मा ४ करोड ५० लाख रूपैयाँ मात्र आम्दानी भएको थियो। त्यस अघिका वर्षहरूमा भने औषत आम्दानी ७–८ करोड जस्तै थियो।
कोरोना संक्रमण सुस्ताएको मौका पारेर आन्तरिक पर्यटकको आउजाउ यतिसम्म बढ्यो की हवाई यात्रामा पनि उत्तिकै भीडभाड थपियो। पर्यटकीय सहर पोखराको विमानस्थल आन्तरिक पाहुनाका कारण अधिकांश दिन व्यस्त बन्यो, त्यस्...
२०७२ को भूकम्पको बेला उद्धार र राहत पुर्याउने काममा पोखराको चालु विमानस्थल निकै नै उपयोगमा आएको थियो। अरुबेला नियमित हवाई सेवा दिईरहेको यो विमानस्थलले भूकम्पको बेलामा पनि राहत र उद्धारमा उत्तिकै साथ...