पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध
पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध
समाज
Clock ०६ साउन २०८० | १ मिनेट पाठ
पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध
पोखरा बसपार्क क्षेत्रका सडक छेउमा भोलिदेखि पार्किङ निषेध गरिएको छ।  पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस