संसदमा विश्वासको मत पाउन असफल भएपछि सत्ताच्यूत भएका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कसैको दवाब वा प्रभावमा परेर आफू निष्ठा र आदर्श त्याग्ने व्यक्ति नभएको बताएका छन् ।
गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको...