स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार आएको रिपोर्टअनुसार मिक्वाखोला गाउँपालिकाबाट ७० जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा २ जना महिला र १४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा आइतबार र सोमबारको रिपोर्टमा संक्रमितको संख्या घटेको देखिन्छ।
सभापति देउवाले प्रेस विज्ञप्तिमार्फत् जिल्ला जिल्लाका अस्पतालमा तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न समेत माग गरेको छ।
प्रदेश नम्बर १ की सांसद उषाकला राईले भारतबाट भित्रिने नागरिकलाई पीसीआर परीक्षण गरेर मात्र गाउँ भित्र्याउने व्यवस्थाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।
खोटाङमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र आरडिटी परीक्षण गर्ने जनशक्ति उत्पादन गरिएको छ । हालसम्म जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठ र तालिम प्राप्त ल्याव असिस्टेण्ट शेखर अधिकारी...
रसुवाको पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ अर्थात कोरोना नभएको आएको छ । द्रुत विधिबाट परीक्षण गर्दा ‘आरडिटी पोजेटिभ’ देखिएका उनीहरूको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।