पाल्पामा ट्रिपर दुर्घटना
पाल्पामा ट्रिपर दुर्घटना, सह-चालकको मृत्यु
समाज
Clock ३० जेष्ठ २०७८ | १ मिनेट पाठ
पाल्पामा ट्रिपर दुर्घटना, सह-चालकको मृत्यु
पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई ट्रिपर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि चार जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस