नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबारबाट सुरु हुने भएको छ। पार्टी विधानअनुसार प्रत्यक दुई महिनामा बस्नुपर्ने बैठक नबसेको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले सोही अनुसार बैठक बोलाएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छ...
आफ्नै समूहभित्र रहेका उपसमूहको सन्तुलन मिलाउनुपर्ने चुनौती त देउवालाई छँदैछ, त्यस अतिरिक्त १४औं महाधिवेशनमा चुनावी तालमेल गरेको सिटौला समूहलाई मात्र होइन,प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि साथ लि...
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा,डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, ड...