पर्सामा नेपाली कांग्रेसका दुई जना उम्मेदवारहरुले प्रदेश सभा सदस्यमा विजयी बनेका छन्। निर्वाचन क्षेत्र नम्बर २ (क) बाट श्याम पटल र ४ (क) बाट शंकर चौधरी विजयी बनेका हुन्।
विगत लामो समयदेखि पार्टी कार्यालयविहीन रहेको नेपाली काँग्रेस, पर्साले वीरगन्ज महानगरपालिका–२४, रामगढवामा नयाँ भवन बनाएर त्यसको नामाकरण पुराना नेताहरुको नामले गरेको छ। भवनको नाम आत्माराम ओझा दुखा सहनी...
पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैंडा गणना सुरु गरिएको छ। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सोमबार बिहान सिटी फुकेर गैंडा गणनाको सुरुवात गरेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्...