पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीडभाड छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री...
आन्तरिक पाहुनाको आगमन बढाउने उद्देश्य सहित आइतबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु हुँदैछ। महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने लक्ष्य आयोजकको छ। यो बेला विदेशी पाहुना भित्र...
पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि लेकसाइडका पर्यटन व्यावसायीलाई व्यवस्थापनको सकस बनेको छ। बहुसंख्यक व्यावसायीले २४ सै घण्टा खुल्ने भन्ने प्रावधानका कारण सकस खेप्नुपरेको व्...
पर्यटकीय क्षेत्र लेकसाइडमा बेलुकीको समयमा सवारीसाधनको अधिक भीड हुन्छ। घुमघाम र खानपिनका लागि आएका पाहुना सवार सवारीको भीड त छँदैछ, त्यसमाथि ठुला आकारका यात्रुबाहक बस पनि प्रवेश गरेपछि लेकसाइडको साँघुर...
पछिल्लो तीनदिनदेखि पर्यटकीय क्षेत्र लेकसाइड बेलुकी छिटै सुस्ताउन थालेको छ। बजारका अरु क्षेत्रसँगै लेकसाइड पनि साँझ नपर्दै सुनसान देखिन्छ। अरुबेला राती अबेरसम्म गुञ्जायमान बन्ने पर्यटकीय क्षेत्र अहिले...
यतिबेला पर्यटकीय सहर पोखरा सुनसान छ । सिजनका बेला भीडभाड हुने पर्यटकीय क्षेत्र लेकसाइडमा यो बेला निकै नै कम मात्र पाहुना छन्। पर्याप्त पाहुना नहुँदा होटल र रेस्टुरेन्ट सुनसान बनेका छन्। पाहुना अभावमा...
पर्यटकीय सिजनको मुखमा तीनसाता अघि ठुलो आकारमा मानवीय क्षति हुनेगरि पोखरामा जहाज दुर्घटना भयो। त्यसबाहेक पोखरा भित्रिने मुख्य नाका पृथ्वीराजमार्ग अहिले बिस्तारको क्रममा छ । हवाई दुर्घटना र बिस्तारको क्...
कोरोना भाइरस संक्रमणको दोश्रो लहरसँगै बन्द रहेका पोखराका ठुला आकारका होटल संचालनमा आउन थालेका छन् । पर्याप्त पाहुना नभएपनि होटललाई चल्तीकै अवस्थामा टिकाइरहनका लागि पनि होटल संचालनमा ल्याउनुपरेको व्यव...
पर्यटकीय ‘सिजन’ होस वा ‘अफसिजन’ लेकसाइड धेरैजसो समय राती अबेरसम्म जागै रहन्थ्यो । बिहानीपखको केही घण्टा बाहेक लेकसाइडले मध्यरातसम्म आफुलाई सुस्ताउन दिदैनथ्यो । तर, जब कोरोना भाइरस संक्रमण सुरु भयो, अह...