नोभाक जोकोभिच, विश्व खेलकुदमा यो अपरिचित नाम पक्कै पनि होइन। तर, आइतबार सातौं पटक विम्बल्डनको उपाधि जितेपछि जोकोभिच स्वयम्ले भने ‘आम समर्थकका च्याम्पियन’बन्न आतुर रहेको बताएका छन्।
विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई भिसा अनुमति अस्वीकृत गरेको घटनाले चर्चा पाएपछि भएको वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा सोमबार राफाइल नाडालले सानदार सुरुआत गरेका छन्।
विश्व नम्बर एक सर्बियन स्टार यस पटक २१ पटक ग्रान्ड स्लाम उचाल्ने अभियानमा देखिएका छन्। तर, अर्को हप्तादेखि सुरु हुने ग्रान्ड स्लामका लागि अस्ट्रेलिया सरकारले शुक्रबार दोस्रो पटक उनको भिसा अपिल रद्द गर...
अस्ट्रेलियन ओपन खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।