पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ।
गत साताबाट सुरु भएको प्रतियोगितामा बंगलादेशसँगै आयोजक नेपाललाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो। बंगलादेशले प्रतियोगितामा सुखद सुरुआत गर्ने क्रममा कीर्गिस्तानको युवा टोलीमाथि १–० को जित हात पार्यो...