नेपाल भित्रिएका पर्यटकमध्ये सार्क मुलुकका सदस्य राष्ट्रबाट भित्रिएका पर्यटकको मात्र हिस्सा ३६ प्रतिशत रहेको छ। वर्षभरि भित्रिएका विदेशी पाहुनामध्ये झन्डै ५६ प्रतिशत पाहुना त एशियाली मुलकका मात्र छन।
नेपालमा ६ महिना अवधिमा झन्डै ६ लाख विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार जुन महिनामा समेत गरेर यो वर्षको अहिलेसम्म नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या ५ लाख ८३ हजार १६ प...