भेरी अस्पताल नेपालगन्जमा भूकम्पबाट घाइते भएका २६ जनाको उपचार भइरहेको छ। घाइते भएका जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको भने उपचारका क्रममा मृत्यु भएको छ।
बाँकेका २३ बर्षिय एक जना लक्का जवान कोभिडका कारण भेरी अस्पतालको शैयामा छटपटाइरहेका थिए। उनी न बोल्न सक्थे, नत सास फेर्न सक्थे। तर परिवारजन काठमाण्डौँको मेडिसिटी अस्पताल लैजानको लागि हेलिकप्टर चार्टरको...
मेरो नाम अस्मिनी गुरुङ हो । भेरी अस्पतालको कोभिड आईसियुमा पहिलो चरणको कोरोना महामारीदेखि अहिले सम्म कार्यरत छु । हाम्रो ड्युटीको नाइट सिफ्ट चाही ७ बजेबाट सुरु हुन्छ । उहाँ बिरामी(डिल्ली रावत) चाही को...
अस्पतालको बेड नपाएर घरमा बसेका धेरै संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमितले अहिले अस्पतालको वार्डमा कसैको मृत्यु वा निको भएर घर फर्केपछि मात्र भर्नाका लागि पालो पाउने गरेका छन्।