नेपालका जलविद्युत् आयोजना
साढे २८ सय मेगावाट पुग्यो विद्युत् उत्पादन
अर्थ
Clock २२ मंसिर २०८० | २ मिनेट पाठ
साढे २८ सय मेगावाट पुग्यो विद्युत् उत्पादन
नेपालका जलविद्युत् आयोजनाबाट करिब साढे २८ सय मेगावाट विद्युत् उत्पादन भएको छ। आयोजनाबाट उत्पादित बिजुलीको कुल जडित क्षमता साढे २८ सय मेगावाट हाराहारीमा पुगेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस