काठमाडाैं रेजर्सले धनगढी एफसीलाई स्तब्ध पार्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जित्यो। काठमाडाैंको जितमा प्रतियोगिताभरि नै नायक रहे क्यामरुनका मिडफिल्डर मेसौके ओलोमोउ।
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटतर्पm धकेलिएको थियो। १०८औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले बललाई जाली चुमाउँदै धनगढीलाई फाइनल यात्रा पक्का गराए। डिफेन्डर...
काठमाडौं शीर्षमा रहँदै प्लेअफ खेल्न चाहन्थ्यो भने चितवन पनि जितको साथ प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा थियो। यद्यपि, पहिलो हाफमा रक्षापंक्तिले गरेका दुई गम्भीर गल्तीका कारण चितवनको सुखद अन्त्य...
धनगढी एफसी र काठमाडौं रेजर्र्सले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान बनाइसक्दा शनिबारको प्रतिस्पर्धा अघि विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी प्लेअफको होड थिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा काठमाडौंले उत्कृष्ट पुनरागमनसहित विराटनगरलाई ५–४ ले हराएको हो। खेलको छैटौं मिनेटमा एडेलेजा सोमिडेको गोलबाट विराटनगरले अग्रता लिएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दोस्रो खेलमा पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १–० ले हराएको हो। ८३औं मिनेटमा नवयुगले फ्रिककलाई हेडरमार्फत जाली चुमाएका थिए।
खेलको २१औँ मिनेटमा ललितपुरले गोलको सुनौलो अवसर पाए पनि सदुपयोग गर्न भने सकेन। कप्तान अञ्जन विष्टले प्रहार गरेको पेनाल्टी चितवनका गोलकिपर विशाल सुनारले विफल पारेका थिए। लगत्तै रिबाउन्डमा स्ट्राइकर विमल...
बैशाख ११ गते देखि काठमाडौंमा सुरु हुन लागेको नेपाल सुपर लिग फुटवलमा लुम्बिनी फुटबल क्लब (बिएलएफसी) ले भाग लिने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको सुपर लिग...