नेपाल सुनचाँदी व्यवसायी महासंघ
सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो
अर्थ
Clock १६ फागुन २०७८ | १ मिनेट पाठ
सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो
सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६ सय रुपैयाँको दरले बढेको छ।
Whatsapp
एक हजारले घट्यो सुन
अर्थ
Clock १३ फागुन २०७८ | १ मिनेट पाठ
एक हजारले घट्यो सुन
आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले  घटेको छ।
Whatsapp
तीन सयले बढ्यो सुन
अर्थ
Clock ०६ वैशाख २०७८ | १ मिनेट पाठ
तीन सयले बढ्यो सुन
साताको पहिलो दिन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको भएको सुन आज ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको मूल्य १३ सय रुपैयाँ रहेको छ।
Whatsapp
सुनको मूल्यमा सामान्य गिरावट
अर्थ
Clock ०९ चैत्र २०७७ | १ मिनेट पाठ
सुनको मूल्यमा सामान्य गिरावट
नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Whatsapp
सुनको आपूर्ति बढाउने निर्णय छिट्टै : अर्थमन्त्री पौडेल
अर्थ
Clock २८ फागुन २०७७ | १ मिनेट पाठ
सुनको आपूर्ति बढाउने निर्णय छिट्टै : अर्थमन्त्री पौडेल
सुनको आपूर्ति बढाउन सरकार सकारात्मक बनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस