नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ।
रेडक्रसको रौतहट शाखा सभापतिमा राजकिशोर प्रसाद यादव निर्वाचित भएका छन् । यसैगरी उपसभापतिमा अनिरुद्ध महतो र निलु झा तथा मन्त्रीमा धर्मेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन्। शाखाको कोषाध्यक्षमा रामअधार र...
विपद्को अवस्थामा आम मानिसहरु सुरक्षित अवस्थाको खोजीमा निस्कन्छन्, तर सुरक्षाकर्मी र रेडक्रसकर्मीहरु सुरक्षित स्थलबाट मानव जीवनको रक्षाका लागि आगो, बाढी, पहिरोलगायत असुरक्षित र संकटग्रस्त क्षेत्रमा खट्...
अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्।
नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ।
कोभिड–१९ को महामारीको संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले फेरि स्वास्थ्य सुरक्षा सामाग्री वितरण सुरु गरेको छ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री महतोले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने बताएकी हुन्।