नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सव मनाएको छ। वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडिया १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको हो।
यस वर्ष मुलुकमा तीव्ररुपमा कोरोना संक्रमण फैलिएकोले सिमित व्यक्तिबीच मात्र कार्यक्रम सञ्चालन हुने नागरिक परिवारले जनाएको छ। यद्यपी कार्यक्रम साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिक न्युज नागरिक नेटवर्कको फेसब...